राजनीति

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित

काठमाडौं - सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ। सरकारको नेतृत्व गरेको पार्टीका सांसदहरुको बहु्मत भएपछि बहुमतका आधारमा पारित भएको हो। सरकारको नीति तथा कार्यक्रमको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसल ...

भारतको प्रतीक चिन्हप्रति प्रधानमन्त्रीको टिप्पणी: सिंहमेव जयते कि सत्यमेव जयते ?

 काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई सिंहमेव जयते कि सत्यमेव जयते भनेर प्रश्न गरेका छन् ।सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको मंगलबार जवाफ दिदैँ प्रधानमन्त्री ओलीले भारतको प्रतीक चिन्हमाथि टिप्पणी गर्दै यस्तो प्रश्न ...

एमसीसीबारे संसदले निर्णय गर्ने हो : प्रधानमन्त्री ओली

काठमाडाैं - लप्सीफेदी–रातमाटे–दमौली–बुटवल प्रसारण लाइन नेपालको हितमा भएकोले अनावश्यक टिप्पणी नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् । पछाडिको ढोकाबाट एमसीसी छिराउन खोजिएको भन्ने सांसद भीम रावलको टिप्पणीको संसद्मा जवाफ दिँदै प्रधानम ...

अतिक्रमित भूमि फिर्ता ल्याएरै छाड्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएको दोहोर्‍याएका छन् । त्यस्तै उनले अतिक्रमित भूमि फिर्ता ल्याएरै छाड्ने समेत घोषणा गरेका छन् ।प्रतिनिधिसभामा ओलीले नेपाली भूमि भएकाले नै मन्त्रीपरिषद्ले त्यो भू ...

नीति तथा कार्यक्रममाथि छलफलः नयाँ नक्सा सार्वजनिक गर्नु स्वागतयोग्य

काठमाडौं - राष्ट्रियसभाका सदस्यले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेर सरकारको नीति तथा कार्यक्रमप्रति प्रतिबद्धता पूरा गरेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/७८ का लागि सरक ...

वुहान, इटलीभन्दा भारतबाट आएको भाइरस कडा देखियो : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिरबाट आउनेहरुलाई रोक्न नसक्दा कोरोना भाइरस फैलिएको बताएका छन् ।विदेशबाट स्वदेश फर्किनेहरुको चाप र प्रभावका कारण कोरोना भाइरस फैलिएको भन्दै उनले लकडाउनको पालना नहुँदा भाइरस फैलिएको जिकिर गरे । त्य ...