राजनीति
सरकारले डाक्टर केसीको जीवन रक्षामा ध्यान दिनुपर्छः नारायणकाजी श्रेष्ठ
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने बताएका छन्। सरकार, डाक्टर केसी स्वयम् र अरू सबैले केसीको जीवन रक्षा गर्नुपर्ने श्रेष्ठको भनाइ छ।चिकित्सा शिक्षा ...
डा. केसीसँग वार्ताका लागि सरकारबाट तीन सदस्यीय समिति गठन
काठमाडौं - सरकारले अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन भएको हो । प्रा.डा केसी गत २४ ...
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया शुरु
काठमाडौं - संघीय संसद् संसदीय सुनुवाइ समितिले संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ । सरकारले यही असोज १५ गते संयुक्त राज्य अमेरिकाका लागि पूर्वअर्थमन्त् ...
'धार्मिक तथा साँस्कृतिक क्षेत्र कात्तिक १ गतेदेखि खोल्ने तयारीमा छौँ'
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताएका छन् । ओलाङचुङ्गोलास्थित बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटनका क्रममा आज गृह जिल्ला ताप्लेजुङ आएका मन् ...
सबै तहका परीक्षा लिन सरकारकाे अनुमति, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
काठमाडौं - सरकारले सबै तहका परीक्षा लिनका लागि सम्बन्धित निकायहरूलाई स्वीकृत दिने निर्णय गरेको छ ।बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मलेनमा बोल्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य सुरक् ...
नेकपा सचिवालय बैठक : डा. केसीलाई अनशन अन्त्य गर्न अनुरोध
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सांगठनिक एकता र राजनीतिक नियुक्तिबारे छलफल भएको छ । तर, चर्चामा रहेको मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको पार्टी ...

.gif)