राजनीति

जसपा यादव पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं - आज दिउँसो जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । उक्त बैठक दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यलय बालकुमारीमा बस्ने कार्यकारिणी सदस्य प्रदिप यादवले बताए ।हिजो (सोमबार) निर्वाचन आ ...

प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

 काठमाडौं - प्रतिनिधि सभाको बैठक मंगलबार बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।मंगलबारको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त स्वास्थ्य राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रह ...

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने

काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ । आज बिहान १०ः०० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको बैठकमा पार्टीको १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने ...

जसपाको आधिकारीकता उपेन्द्र यादवलाई

काठमाडौं - निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारीकता उपेन्द्र यादव पक्षलाई दिएको छ । आज आयोगले ‘हेड काउन्ट’ को आधारमा यस्तो निर्णय गरेको हो ।जनता समाजवादी पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद बढ्दै गएपछि यादवल ...

रवीन्द्र मिश्रको प्रस्ताव : संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गरौँ

काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन् । मिश्रले बहस र छलफलका लागि भन्दै दस्तावेज सार्वजनिक गर्दै धर्मनिरपेक्षताबारे भने जनमत संग्रह गर्ने धारणा अ ...

जसपा विवादमा तटस्थ बस्दै रेशम चौधरीले भने:‘मेरो नैतिकताले दिएन’

काठमाडौं - जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका छन् । सोमबार निर्वाचन आयोगले जसपा विवादबारे निर्णय सुनाउन लागेका बेला सनाखतका लागि चौधरीलाई डिल्लीबजार कारागारबाट निर्वाचन आयोगको कार्यालयमा झिकाइएको हो । ...