राजनीति

दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक स्थगित

 काठमाडौं - प्रतिनिधिसभा बैठक ११ असोजमा  बस्नेगरी स्थगित भएको छ । बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘अब अर्काे बैठक असोज ११ गते सोमबार दिउँसो २ बजे बस्नेछ ।’बिहीबारको बैठकले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७ ...

हामी अरु पार्टीमा मिसिने छैनौं कुनै सम्भावना छैनः माधवकुमार नेपाल

काठमाडौं - नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुसँग मिसिने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । पार्टीको पहिलो केन्द्रीय समिति बैठकमा बोल्दै नेपालले सो कुरा स्पष्ट पारेका हुन् ।नेता नेपालले भने, ‘हामील ...

एकीकृत समाजवादीले आज महासचिव चयन गर्ने, क-कसको छ दाबी ?

काठमाडौं - नेकपा (एकीकृत समाजवादी)ले आज बिहीबार महासचिव चयन गर्दैछ । मंगलबारबाट जारी केन्द्रीय कमिटी बैठकले पार्टीको संरचना र अन्य पदाधिकारी टुंग्याउन अघि नै महासचिव चयन गर्ने तयारी रहेको नेकपा एसका प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले जानकारी दिए ...

‘एमसीसीसँग साम्राज्यवादका दाह्रा-नंग्रा आउँदै छन्’

काठमाडौं,पोखरा - नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै हालतमा स्वीकार नहुने बताएका छन् । पोखरामा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले डलरको लोभमा सत्ताले एमसीसी ल्याउन खोजेको भन्दै त्यसको प्रतिवाद आफूहर ...

प्रचण्डकाे ब्रिफिङ: भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । बुधबार पार्टी कार्यालयमा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्त ...

‘ललिता निवास प्रकरणमा राजनीतिक प्रतिशोध साँधेर फसाइयो’

काठमाडौं - नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवास प्रकरणमा आफूलाई राजनीतिक प्रतिशोध साँधेर फसाइएको बताएका छन्।बुधबार तीनकुनेको एक होटेलमा पत्रकार सम्मेलन गर्दै नेता गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ...