राजनीति

प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि प्रारम्भ भएको पार्टीको गाउँ/नगर अधिवेशनमा कोभिड–१९ को महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् । उनले आज एक सन्देशमार्फत गाउँ/न ...

एमालेमा समूहगत छलफल जारी, केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं - शुक्रबारदेखि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । शुक्रबार बैठकमा पेस भएको विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्तावमा आज बिहान ११ बजेदेखि समूहगत छलफल हुने एमाले प्रचार विभ ...

हामीलाई आर्थिक स्रोतभन्दा समयको अधिक महत्व छ : मन्त्री भुसाल

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विश्व बैंकको दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनिहरूबीच विश्व बैंकको लगानी रहेका विविध आयोजनाका विषयमा छलफल ...

एमालेमा फेरि बल्झियो १० बुँदे विवाद

काठमाडौं - पार्टी विभाजन रोक्न असन्तुष्ट नेताहरूसँग एमाले संस्थापन पक्षले गरेको १० बुँदे सहमति विवाद केन्द्रीय कमिटी बैठकमा सतहमा आएको छ । पार्टीका सबै संरचनालाई माओवादी केन्द्रसँग एकता हुनुअघिको अवस्था (२ जेठ २०७५) मा फर्काउने सहमति र माओवादी छ ...

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बोलाइएको हो ।बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधनको प्रस्तावमाथि ...

राष्ट्रपतिद्वारा संशोधित बजेट प्रमाणीकरण, हट्यो ‘सटडाउन’

काठमाडौं - राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरेकी छन् ।संघीय संसद्को दुवै सदनले पारित गरिएको विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् । यससँगै सरक ...