राजनीति
प्रदेश -२ काे प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त
काठमाडौं - प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ को प्रमुखमा मिश्रलाई नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा (अहिराज)ल ...
बागमती प्रदेशको प्रदेशसभा बैठक आज
काठमाडौं, बागमती - बागमती प्रदेशको चालु वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । बागमती प्रदेशसभाको आठौँ अधिवेशनको २२औँ बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।प्रदेशसभामा केही ...
एमालेकाे स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै
काठमाडौ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ । स्थायी कमिटी बैठक मंगलबार ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक दिउँसो ३ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने तय भएको ...
ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौं - जनता समाजवादी पार्टी जसपाको विवादबारे महन्थ ठाकुरले माग गरेअनुसार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।ठाकुरले दिएको रिटमा सुनुवाई गर्दै न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीक ...
भूमि आयोग फिर्ता गर्न हस्ताक्षर
काठमाडौं,गण्डकी - भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने नेपाल सरकारको निर्णय फिर्ता गराउन माग गर्दै पोखरामा सङ्कलित हस्ताक्षर आज जिल्ला प्रशासन कार्यालयमा बुझाइएकोे छ ।अखिल नेपाल किसान महासङ्घ कास्की शाखाले जिल्ला प्रशासन कार्यालय अ ...
अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारबारे कुन सांसदले के भने ?
काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गरेर फर्काउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा उनिहरुले कूटनीतिक पहलमार्फत चाँडोभन्दा चाँडो नागरिक फर्काउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ...

.gif)