राजनीति
प्रचण्ड-नेपाल पक्षले पेरिसडाँडामा राख्यो प्रदेश १ को भेला
काठमाडौं - सत्तारूढ दल नेकपाको विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रदेश १ को भेला गर्न लागेको छ।त्यसका लागि प्रचण्ड र नेपाल पक्षले प्रदेश १ का १४ जिल्लाका नेकपा इन्चार्ज, अध्यक्ष, सच ...
वैदेशिक रोजगारीलाई लाभदायी बनाउन सरकार गम्भीर : मन्त्री राय
काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीलाई सबैले अनुभूति गर्न सक्ने गरी सुरक्षित, व्यवस्थित, मर्यादित तथा तुलनात्मकरूपमा बढी लाभदायी बनाउन सरकार गम्भीरतापूर्वक अगाडि बढेको बताएका छन । अन्तर्राष्ट्रिय आप् ...
आज राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दै
काठमाडौं - आज प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बिहान साढे ११ बजे बस्ने बैठकमा कारागार सम्बन्धि कानूनलाई संशोधन र एकिकरण गर्न बनेको बिधेयकमाथि छलफल हुँदैछ ।सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने बैठकमा गृहमन्त्री रामबहा ...
झापाविद्रोह र जनयुद्धका नायकहरूको राजमा थारूविद्रोह अपराध ठहरियो : बाबुराम भट्टराई
काठमाडौं - पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कैलालीको टीकापुर घटनामा मूख्य दोषी ठहर भएका सांसद रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जिल्ला अदालत कैलालीले सुनाएको जन्मकैदको फैसलालाई उच्च अदालतले गरेको ...
संवैधानिक परिषद् बैठक स्थगित
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । बिहीबार साँझ ६ बजेको लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो ।बुधबार दिउँसो विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएसँगैजे बैठक बोलाए ...
ओलीले संवैधानिक परिषद् बैठक बोलाएपछि बालुवाटार पुगे प्रचण्ड
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि प्रचण्ड बालुवाटार पुगेकाे स्रोतले ...