राजनीति
माधवसहित १४ सांसदको पद रहने/नरहने छिनोफानो गर्दै सर्वोच्च
काठमाडौं - माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्नुपर्ने एमाले अध्यक्ष केपी ओलीको मुद्दामा आज सुनुवाइ हुँदैछ । १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको रिटमा सर्वोच्चले दुवै पक्षलाई आज बोलाएको छ ।न्यायाधीशद्वय दीपककुमार कार्की र मिरा खड्काको ...
एमसीसीविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै विप्लव नेकपा
काठमाडौं - राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)ले आज सोमबार राजधानी काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।प्रदर्शनसहित अपराह्न १२ बजे टुडिँखेलस्थित खुलामञ्चमा खबरदारी सभाको आयोजना हुने उक्त पार्टीका नेताहरू ...
सर्वदलीय बैठकमा ओली नजाने
काठमाडौं - सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली नजाने भएका छन् । संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जन ...
एनआरएनएकाे निर्वाचन रोक्न सरकारको निर्देशन
काठमाडौं - नेपाल सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिवेशन रोक्न निर्देशन दिएको छ ।परराष्ट्र मन्त्रालयले संघको निर्वाचन प्रक्रियामा भएका अनियमितताबारे छानबिन भइरहेकाे र छानबिन प्रतिवेदन नआउन्जेलसम्मका ...
सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले सोमबारका लागि सर्वदलीय बैठक बोलाएका छन् । सोमबार दिउँसो सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको संसद् बैठकबाट बाहिरिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । एमाले पार्टीले कारबाही गरेका १४ सांसदल ...
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
काठमाडौं - प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ । प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएकाे हाे ।नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा पनि एमाले सांसदहरुले सभामुखविरुद्ध नाराबाजी गरी सदन अवरुद्ध गरिरहेक ...

.gif)