राजनीति
अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारबारे कुन सांसदले के भने ?
काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गरेर फर्काउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा उनिहरुले कूटनीतिक पहलमार्फत चाँडोभन्दा चाँडो नागरिक फर्काउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ...
संसद्का दुवै अधिवेशन अन्त्य
काठमाडौं - सरकारले संसद्का दुवै अधिवेशन अन्त्य गरेको छ । प्रतिनिधि सभाको बैठकमा सभामुखले राष्ट्रपतिले पठाएको पत्र पढेर सुनाएका थिए । उनले आज राति १२ बजेदेखि दुवै सदनको अन्त्य हुने सदनमा जानकारी गराएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले संसद ...
संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं - सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्नका लागि मन्त्रिपरिषदले राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक म ...
प्रदेश-२ को प्रदेश प्रमुखमा हरिशंकरलाई नियुक्त गर्न मन्त्रिपरिषद्को सिफारिस
काठमाडौं - सरकारले प्रदेश नम्बर २ मा नयाँ प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश प्रमुख राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने ...
अफगानिस्तानका नेपालीको उद्धार सरकारले गर्छः प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार सरकारले गर्ने बताएका छन् ।उनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।उनले भनेका छन्,अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद् ...
माओवादी केन्द्रीय समितिको बैठक सम्पन्न, प्रचण्डको प्रस्ताव सर्वसम्मतिले पारित
काठमाडौं - नेकपा माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ। शनिबारदेखि बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी केन्द्रीय समितिको बैठक आइतबार बसेर सकिएको हो ।बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रति ...

.gif)