राजनीति

वैशाख २३ गते मध्यावधि निर्वाचन गर्न प्रधानमन्त्री ओलीको प्रस्ताव

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखको अन्तिम साता मध्यावधि निर्वाचन गर्न प्रस्ताव गरेका छन्।संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले वैशाख २३ गते चुनाव गर्न प्रस्ताव राखेका हुन् । विकल्पमा ...

राष्ट्रपतिलाई कांग्रेसको आग्रह : संविधानप्रतिको अभिभावकीय कर्तव्य निर्वाह गर्नुस्

काठमाडौं - नेपाली कांग्रेसले संसद विघटनको सिफारिसलाई अस्वीकार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरेर संविधानप्रतिको अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपति भण्डारीलाई आग ...

खुमलटार बैठकको निर्णयः संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिने

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताहरुले संसद् विघटनको सिफारिस फिर्ता लिन दबाब दिने निर्णय गरेका छन् ।आइतबार प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले हालै अर्का अध्यक्ष एवम् प्र ...

ओलीले संसद विघटनको सिफारिस गरेपछि देशभर ‘हाई अलर्ट’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि सबै सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा राखिएका छन्।सडकमा आन्दोलन हुने, स्थिति भड्किने र त्यसले कानुनविपरीतका क्रियाकलाप निम्त्याउन सक्ने भएकाले नियन्त्रण गर्न देशव्यापी रुपमा सुरक्षा स ...

प्रधानमन्त्रीको कदमपछि नेपाली कांग्रेसले बोलायो बैठक

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गर्ने निर्णय गरेपछि नेपाली कांग्रेसले १ बजेलाई बैठक बोलाएको छ।कांग्रेस नेता राधेश्याम अधिकारीका अनुसार सभापति शेरबहादुर देउवा निवास वुढानिलकण्ठमा दिउँसो १ बजे नेताहरु छलफ ...

राप्रपाले बोलायो आकस्मिक बैठक

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि राप्रपाले यसबारे आधिकारिक धारणा बनाउन आकस्मिक बैठक बोलाएको छ ।आइतबार ३ बजेका लागि केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बोलाइएको पार्टीका अध्यक्ष कमल थापाले जानकारी द ...