राजनीति

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्म स्थगित

काठमाडौं - प्रतिनिधिसभा बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो ।भदौ २२ गतेदे ...

संसद् अधिवेशन अन्त्य गरेर दलसम्बन्धी अध्यादेश फिर्ता लिने सरकारको तयारी

काठमाडौं - सरकारले चालू संसद् अधिवेशन अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी थालेको छ ।माओवादी केन्द्रको सोमबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलका शीर्ष नेताबीच संसद् अधिवेशन अन्त्य ...

एमालेमा टुंगिएन उपाध्यक्षको संख्या, तीनदेखि ७ जनासम्म राख्न प्रस्ताव

काठमाडौं - नेकपा एमालेले उपाध्यक्षको संख्या स्थायी कमिटीबाट टुंगो लगाउने भएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको तीनदेखि चलेको केन्द्रीय कमिटी बैठकमा तीनदेखि सात जनासम्मको प्रस्ताव आएको र यो अध्ययनकै क्रममा रहेको प्रचार विभाग प्रमुख योग ...

‘सेटब्याक खायौं भन्दैमा निराश हुनुहुँदैन, सम्हालिएर अघि बढ्छौँ’

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फेरि सम्हालिएर अघि बढ्ने बताएका छन् । केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले केही मानिस बाहिरिँदैमा नआत्तिन अनुरोध गरेका हुन् ।'हामीले विगतको समीक्षा गरेक ...

कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्यायो

काठमाडौं - नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद कायमै रहेका १३ जिल्लामध्ये ५ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ । सदस्यता छानविन कार्यदलले नाम दिएसँगै केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमा थप ५ जिल्लाको नामावली प्रकाशित गर ...

एमाले केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौं - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलमा आएका निष्कर्षहरूलाई समेट्दै आज सकिने भएको छ । आगामी विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमाथि छलफलबाट आएका निष्कर्षहरूलाई दस्तावेजीकरण गर्दै बैठक सकि ...