राजनीति

कांग्रेस महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि

काठमाडौं - नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु गरिने भएको छ ।कांग्रेस निर्वाचन समितिका अनुसार बुधबार साँझबाट उपसभापतिको मतगणना थालिएकोमा बिहीबार बिहानबाट महामन्त्रीको मतगणना सुरु गरिने छ ।कांग्रेस ...

उच्च र जिल्ला अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने फुलकोर्टकाे निर्णय

काठमाडौं - सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले देशभरका उच्च र जिल्ला अदलतमा पनि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गरेको छ । बुधबार बसेको फुलकोर्टले माघ २ गतेदेखि उच्च अदालत र जिल्ला अदालतमा पेसी तोक्नका लागि गोलाप्रथा अपनाउने निर्णय गरेको हो ...

एमसीसी नेपालका प्राकृतिक स्रोतहरु दोहन गर्न ल्याइएको योजना हो : प्रगतिशिल मोर्चा

काठमाडौं - उत्पीडित तथा श्रमजिवि जनतालाई लोकतन्त्र, प्रजातन्त्र र जनतन्त्र दिनको लागि साम्यवादी दल र संयुक्त मोर्चाको आवश्यकता रहेको प्रगतिशिल मोर्चा नेपालले जनाएको छ ।बुधबार एक वक्तव्य जारी गर्दै मोर्चाले वैज्ञानिक समाजवादी क्रान्तिको लागि जनताको अग ...

कांग्रेसको १४औं महाधिवेशन: उपसभापतिको मतगणना तीन ठाउँमा हुँदै

काठमाडौं - नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत बुधबार साँझबाट उपसभापतिको मतगणना थालिएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा जारी मतगणना राति १० बजेसम्ममा सक्ने तयारी निर्वाचन समितिको छ । तीन ठाउँमा मतगणना भइरहेकाले राति १० बजेसम्ममा नति ...

ओलीकाे दाबी: पूर्वराजा शाह र प्रचण्डबीच ५ बुँदे सहमतिपछि ‘कू’ भयो

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन विद्रोही नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पाँच बुँदे सहमति गरेको दाबी गरेका छन् । बुधबार पार्टीका केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा ...

‘शैक्षिक विकास र दक्ष जनशक्ति तयार गर्न काठमाडौं विश्वविद्यालयको योगदान महत्वपूर्ण’

काठमाडौं,काभ्रेपलाञ्चोक - प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं विश्वविद्यालयले मुलुकको शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरेको बताएका छन् ।प्रधानमन्त्री देउवाले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २७औँ दी ...