राजनीति

एमसीसीको विरोधमा संसद् भवन घेराउ गर्दै ६ कम्युनिस्ट पार्टी

काठमाडौं - अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न कम्युनिस्ट पार्टीहरूले संघीय संसद् घेराउ गर्ने भएका छन् । एमसिसीविरुद्ध मंगलबार देशभर कोणसभा गरेका नेकपासहित ...

‘कोइरालाले संविधान निर्माणमा खेलेको भूमिका प्रेरणादायी’

काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धा सुमन अर्पण गरेका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ...

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं - प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । एमसीसी विवाद बढेपछि बुधबार बोलाइएको बैठक स्थगित भएको हो । यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो । बैठक स्थगितको सूचना टाँस्ने तयारी भइरहेको छ । ...

मन्त्रिपरिषद् बैठकः सरकारले सीमा समस्या कूटनीतिक पहलबाट समाधान गर्छ

काठमाडौं - सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते शुक्रबारका दिन एकै चरणमा देशभरका स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय स ...

बुधबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक

काठमाडौं - भोलि (बुधबार) बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक भएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यसूचीमा भोलि बुधबार १ बजे बस्ने सम्भावित बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७७–०७८ को थारु आयोगको ...

कसरी पुगे कमल थापा पार्टी परित्यागको अवस्थामा ?

काठमाडौं - ‘राप्रपामा मेरो हैसियत र योगदानको कुनै सम्मान र सम्बोधन भएन्, त्यसैले स्थानीय तहको निर्वाचनको मिति घोषणा कुरिरहेको छु, सो मिति घोषणापछि आवाश्यक निर्णय लिनेछु,’ थापाले सोमबार मात्र आफू निकट केन्द्रीय सदस्यहरूसमक्ष सो घोषणा गरेका थिए ।ओम दुर ...