राजनीति

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीचको भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झण्डै पौने एक घण्टा उनिहरुबीच भेटवार् ...

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र नेपाल बालुवाटारमा

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान प्रचण्ड र नेपाल प्रधानमन्त्री देउवालाई भेट्न प्रधानम ...

मैले पद छाडेर सिङ्गो कम्युनिष्ट आन्दोलन जोगाएँ : डोरमणि पौडेल

काठमाडौं - बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले आफूले पद त्याग गरेर पार्टी र सिङ्गो कम्युनिष्ट आन्दोलन जोगाएको दाबी गरेका छन् ।उनले आज (बिहिबार) पत्रकार सम्मेलन गर्दै आफूले पद त्याग गरेर पार्टी र सिङ्गो कम्युनिष्ट आन्दोलन जोगाएको दाबी गरे ...

माधव नेपाल बाहिरिँदैमा एमाले समाप्त हुँदैन : ईश्वर पोखरेल

काठमाडौं - नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि भएका सबै प्रयास निरर्थक बनेको बताएका छन् । बरिष्ठ नेता माधवकुमार नेपालले अलग भएर नयाँ दल गठन गरेसँगै पोखरेलले नेताहरुसँग पटकपटक छलफल गरेको तर ती सबै निरर्थक बनेको भन्दै दुःख व्यक्त गर ...

पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य

काठमाडौं - संघीयतामा प्रवेश गरेपछि पहिलो पटक महिलाले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । बुधबार एमाले नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएसँगै पहिलो महिला मुख्यमन्त्री बनेर इतिहास रचेकी हुन् ।२०७४ सालमा सम्पन् ...

वाग्मतीका मुख्यमन्त्री पौडेलले दिए राजीनामा

काठमाडौं - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएका छन् ।नेकपा एमाले औपचारिकरुपमा विभाजन भएसँगै मुख्यमन्त्री पौडेलले बुधबार साँझ प्रदेश प्रमुख विष्णु प्रसाईंसमक्ष राजीनामा पत्र बुझाएका हुन् । त्यसअघि पौडेलले मन्त्रिपरिषद्को ब ...