राजनीति
सर्वदलीय बैठकमा आज एमाले सहभागी नहुने
काठमाडौं - आज बस्ने सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले सदनमा गर्दै आएको अवरोध खुलाउन र एमसीसीबारे छलफल गर्न दिउँसो १ बजेको लागि सर्वदलीय बैठक बोलाएका छन् ।तर, उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल एमा ...
माओवादीको नेतृत्वदायी भूमिकाले राष्ट्रियता सदृढ हुन्छ : प्रचण्ड
काठमाडौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण सङ्घर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताएका छन् ।किराँत समुदायको प ...
प्रधानमन्त्री देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
काठमाडौं - सर्वदलीय बैठक आज बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आइतबार अपराह्न ४ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्न लागेको हो । बैठकमा संसद्मा जारी अवरोधलगायत मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्री देउवाको सचिवालय ...
प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलिय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल ...
नेतृत्वले हस्तक्षेप गरेको टिप्पणीकाे प्रचण्ड सचिवालयद्वारा खण्डन
काठमाडौं - स्थानीय तह तथा प्रदेश सम्मेलनमा पार्टी नेतृत्वले हस्तक्षेप गरेको भन्ने टिप्पणीप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले खण्डन गरेको छ । निर्धारित नीति, विधि र प्रकृयाबाट आउनेलाई पार्टी नेतृत्वले कुनै हस्तक् ...
एमालेले दियो भीम रावललाई केन्द्रीय सल्लाहकारको जिम्मेवारी
काठमाडौं - नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा. भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ ।सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा. रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा ...

.gif)