images

राजनीति

नेपाललाई ठूला राष्ट्रका स्वार्थबाट आफुलाई जोगाईराख्नुपर्ने चुनौति थपियो : नेता नेपाल

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले ठूला राष्ट्रका स्वार्थबाट आफुलाई जोगाईराख्नुपर्ने चुनौति थपिएको बताएका छन् ।हालै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि विश्वको ध्यान नेपालतिर आकर्षित भएको भन्दै उनले भ्रमणको ...

विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा हुँदैन : शिक्षामन्त्री

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखे्रेलले विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा नगरिने स्पष्ट पारेका छन् । नेपाल पब्लिक क्याम्पस संघको ११ औ राष्ट्रिय महाधिवेशनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दे मन्त्री पोख्र ...

तत्काल मन्त्रिमण्डल पुनर्गठनको सम्भावना छैनः प्रचण्ड

धनगढी - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी  (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना नरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले मिडियामा चर्चा भएजस्तो तत्काल मन्त्रिमण्डल फेरबदल नहुने बताए ।शुक्रबार धनगढीम ...

मन्‍त्रिपरिषद्‍ बैठकका ११ निर्णय

काठमाडौं - सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्।सरकारले कात्तिक ५ र ६ गते का ...

नेता–कार्यकर्ता अनुशासनबाट विचलित हुँदै गए : प्रचण्ड

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अनुशासनबाट नेता–कार्यकर्ता विचलित हुँदै गएको भन्दै परिवर्तन र समाजवादको महान् यात्रामा कहीँकतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैँबाट हुने विचार व्यक्त गरेका छन ...

नयाँ पुस्तालाई हाम्रा अमूर्त सांस्कृतिक सम्पदाहरु हस्तान्तरण गर्नुपर्छः मन्त्री भट्टराई

काठमाडौं -  संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेशकुमार भट्टराईले लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।मन्त्री भट्टराईले सबै भाषा, जाति र संस्कृतिको संरक्षण र संवद्र्धनका लागि सरकारले संवैधान ...