राजनीति
सभामुख सापकोटाविरुद्धको मुद्दा 'हेर्न नमिल्ने' मा
काठमाडौं - सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा 'हेर्न नमिल्ने'मा राखिएकाे छ ।अन्तिम सुनुवाइका लागि बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलासमा ...
सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । आजको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।आज संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा न ...
एमालेले कालोधनलाई सेतो बनाउने प्रयासलाई सफल हुन दिँदैनः ओली
काठमाडाैं - एमाले अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट बनेको सरकारले लोकतन्त्रलाई कमजोर पार्नसक्ने भन्दै आफू चिन्तित भएको तर्क गरेका छन् । अध्यक्ष ओलीले सरकारले बजेटमार्फत कालो धनलाई सेताे बनाउन खोजेको भन्दै आपत्ति जनाए । मंगलबार राजधानीमा सञ्चारकर्मी ...
‘संविधान मिचिँदा सञ्चार माध्यम मौन’
काठमाडौं - पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट संविधान मिचिँदा सञ्चार माध्यम मौन बसेको गुनासो गरेका छन् ।मंगलबार नयाँ बानेश्वरस्थित विभिन्न सञ्चार माध्यमका ५० जनाभन्दा बढी सम्पादकसँग अन्तर ...
राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन) २०७८ खारेज गरेकी छन् ।आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । संविधानको धारा ११४ को उपधारा (२)को खण्ड ‘ख’ बमोजिम ...
१० बुँदे कार्यान्वयन गर्ने कार्यदलको संयोजक बने रावल
काठमाडौं - नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनमा सहजिकरणको लागि उपाध्यक्ष भीम रावलको संयोजकत्वमा सात सदस्यीय कार्यदल विस्तार गरेको छ ।आज च्यासलस्थित तुल्सिलाल प्रतिष्ठानमा बसेको बैठकले यसअघि नै बनेको कार्यदलको संयोजक रावललाई बनाइएको प्रचार विभाग ...

.gif)