अन्तर्राष्ट्रिय
एसियामा कोरोना भाइरस सङ्क्रमणको प्रकोप नियन्त्रण प्रयास सन्तोषजनक
एजेन्सी - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक ताकेशी कासाईले एशियामा कोरोनाभाइरसको महामारीको अवस्था निश्चित मुलुकबाहेक अझै नियन्त्रणभन्दा टाढा रहेको बताएका छन् ।कासाईले अहिले एशियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समु ...
कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो, ८ लाख ५६ हजार ९ सय बढीमा संक्रमण
काठमाडौं - विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ ।८ लाख ५६ हजार ९ सय १० जनामा भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमितहरु ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् ।पछिल्लो तथ्या ...
कोरोना दोश्रो विश्वयुद्धपछिकै ठूलो चुनौतीः राष्ट्रसंघ
एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरस (कोभिड-१९) को महामारी मानव जगतका लागि दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको चेतावनी दिएका छन् ।उनले कोरोनाका कारण विश्वव्यापी आर्थिक मन्दी आउने चेतावनीसमेत दिएका छन् । ‘कोरोनाक ...
कोरोना: इटलीमा पछिल्लो २४ घण्टामा ८३७को मृत्यु, मृतकको संख्या १२ हजार नाघ्यो
एजेन्सी - इटलीमा कोरोना भाइरसको कारण एकैदिन ८ सय ३७ जनाको मृत्यु भएको छ ।अहिलेसम्म मृतकको संख्या अहिलेसम्म १२ हजार ४ सय २८ पुगेको छ ।यस्तै, ४ हजार ५३ नयाँ संक्रमित थपिएसँगै संक्रमितको कूल संख्या १ लाख ५ हजार ७ सय ९२ पुगेको छ । संक्रमितमध्ये ४ हजार २३ ...
काेराेनाबाट स्पेनमा एकैदिन ७४८ जनाको मृत्यु
एजेन्सी - युरोपेली देश स्पेनमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन ७ सय ४८ जनाको मृत्यु भएको छ । कोरोनाबारे अपडेट दिने वल्र्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा करिब ८ हजार नयाँ संक्रमित भएका छन् ।यहाँ अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६४ पुगेको ...
कोरोना: न्यूयोर्कमा एकैदिन २०८ जनाको मृत्यु
एजेन्सी - अमेरिकामा एकैदिन कोरोनाभाइरसको संक्रमण ७ सय १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा न्यूयोर्कमा मात्रै २ सय ८ जना रहेका छन् ।साथै, पछिल्लो २४ घण्टामा २३ हजार ५ सय ५२ जना संक्रमित थपिएपछि अहिलेसम्म कूल १ लाख ८७ हजार ३ सय ४० जना कूल संक्रमित छ ...

.gif)