अन्तर्राष्ट्रिय

साउदी अरबमा अनिश्‍चितकालका लागि कर्फ्यु जारी

काठमाडौं - साउदी अरबका प्रमुख सहर दमाम, तैफ र कतिफ प्रान्तमा अनिश्चितकालका लागि शुक्रबारबाट स्थानीय समय दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी भएको छ । यो क्षेत्रमा झन्डै एक लाख नेपाली नागरिक कार्यरत छन् ।साउदीमा कोरोना भाइरसको संक्रमण हुनेको ...

ट्रम्पले गरे दोस्रोपटक कोरोना परीक्षण

एजेन्सी - संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको भएको दोस्रो परीक्षणमा पनि उनलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ ।ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक राष्ट्रपति ट्रम्पको कोरोनाभाइरस परीक्षण गरिएको र त्यसको ...

कोरोना भाइरसबाट संक्रमितको संख्या १० लाख नाघ्यो, मृत्यु हुनेको संख्या ५३ हजार बढी

काठमाडौं -  चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १० लाख नाघेको छ ।पछिल्लो विवरणअनुसार १० लाख १४ हजार ४९९ जना संक्रमित भएका हुन् । यसगरी भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ५३ हजार १६६ पुगेको छ । करिब ६ हज ...

अमेरिकामा ६६ लाख मानिस बेरोजगार

एजेन्सी - अमेरिकामा कोरोना भाइरसको कारण उद्योगधन्दासहित सबै व्यवसाय बन्द हुँदै गएपछि बेरोजगारको संख्या एक्कासी बढेको छ । कोरोना संक्रमण फैलिए यता नै अमेरिकामा ६६ लाख नागरिक बेरोजगार भएका छन् ।गत साता ३३ लाखको आँकडामा रहेको यो संख्या यो सातासम्म आइपुग ...

कोभिड-१९ : विश्वभर आज एकै दिन झण्डै दुई हजार जनाको ज्यान गयो

काठमाडौं - विश्वमा आज एकै दिन कोरोनाका कारण झण्डै दुई हजार जनाको ज्यान गएको छ।  आज एकै दिन १९ सय ७३ जनाको ज्यान गएको हो । यस्तै, आज २६ हजार जना भन्दा धेरै नयाँ संक्रमित भेटिएको छ । आज सबै भन्दा धेरै स्पेनमा ६ हजार एक सय २० जना नयाँ बिरामी द ...

उत्तर कोरियाद्वारा 'कोरोना फ्रि' देश घोषणा

काठमाडौं - उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना फ्रि घोषणा गरेको छ ।विश्वमा झण्डै एक मिलियन (१० लाख) जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसक ...