अन्तर्राष्ट्रिय
कोरोना कहर: मृतकको संख्या ३५ हजार नाघ्यो
काठमाडौं - कोरोना भाइरसका कारण हालसम्म विश्वमा अहिलेसम्म ३५ हजार ४ जनाको मृत्यु भएको छ । त्यस्तै, ७ लाख ३८ हजार २ सय ३३ जनालाई संक्रमण भएको छ भने १ लाख ५६ हजार २ सय ९५ जना निको भएर घर फर्किएका छन् ।अहिलेसम्म कोरोनाको संक्रमण विश्वका १९९ वटा देशमा फैल ...
अमेरिकामा कोरोनाबाट दुई लाखको ज्यान जाने प्रक्षेपण
एजेन्सी - संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९ ) का कारण दुई लाख मानिसको ज्यान जान सक्ने अनुमान गरिएको छ ।अमेरिकाका सरुवा रोग रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले संक्रमणका कारण दुई लाखले ज्यान गुमाउन सक्ने चेतावनी दिएका हुन् । संसारभर हालसम्म ...
काेराेना : अमेरिकामा एकै दिन १८ हजार संक्रमित भेटिए, विश्वभर मृतकको संख्या ३४ हजार
काठमाडौं - कोरोना भाइरस अर्थात् कोभिड नाइन्टिनको संक्रमणबाट विगत २४ घण्टामा सबैभन्दा धेरै स्पेनमा ८ सय २१ जनाको मृत्यु भएको छ। स्पेनमा ६ हजार ८ सय ७५ जना नयाँ संक्रमित भेटिएका छन्। त्यहाँ मृत्यु हुनेको संख्या ६ जार ८ सय पुगेको छ भने संक्रमितको ...
लक डाउनका कारण असुविधा भएको भन्दै जनतासँग मोदीले मागे माफी
काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लक डाउनका कारण असुविधा भएको भन्दै जनतासँग माफी मागेका छन्।आइतबार रेडियो कार्यक्रम 'मनकी बात' मा बोल्दै मोदीले भारतवासीसँग माफी मागेका हुन्। सबैभन्दा पहिला म देशवासीसँग माफी माग्न चाहन्छु। मलाई विश्वास छ ...
क्यानडाका प्रधानमन्त्रीकी श्रीमती कोरोनाबाट मुक्त
एजेन्सी - क्यानडाका प्रधानमन्त्रीकी श्रीमती कोरोना भाइरसको संक्रमणबाट मुक्त भएकी छिन् ।सामाजिक सञ्जालमा एक सन्देह प्रवाह गर्दै प्रधानमन्त्री पत्नी सोफी ग्रेगवर ट्रूडोले भनिन्, ‘म पहिलाभन्दा निकै राम्रो महसुस गरिरहेकी छु ।’ सोफीले आफू डाक्टर र ओटावा ज ...
कोरोना भाइरसबाट स्पेनिस राजकुमारीको मृत्यु
काठमाडौं - स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको । उनको निधनको पुष्टि भाइ हेनरीले गरेका छन्। स्पेनिस सञ्चारमाध्यमहरु ...

.gif)