अन्तर्राष्ट्रिय

कोरोना: न्यूयोर्कमा एकैदिन २०८ जनाको मृत्यु

एजेन्सी - अमेरिकामा एकैदिन कोरोनाभाइरसको संक्रमण ७ सय १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा न्यूयोर्कमा मात्रै २ सय ८ जना रहेका छन् ।साथै, पछिल्लो २४ घण्टामा २३ हजार ५ सय ५२ जना संक्रमित थपिएपछि अहिलेसम्म कूल १ लाख ८७ हजार ३ सय ४० जना कूल संक्रमित छ ...

कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या झन्डै ४० हजार नजिक

काठमाडौं -  विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या ३९ हजार १२ पुगेको छ ।८ लाख हजार ५५६ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । संक्रमितहरु ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् ।पछिल्लो तथ्यां ...

कोरोना भाइरसका कारण कंगोका पूर्व राष्ट्रपतिको निधन

एजेन्सी -  कोरोना भाइरसका कारण कंगो गणराज्यका पूर्व राष्ट्रपति ज्याक जोआकिम योहाम्बी ओपाङ्गोको निधन भएको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार ८१ वर्षीय ओपाङ्गोको फ्रान्समा निधन भएको हो ।उनले सन १९७७ देखी १९७९ सम्म कंगो(ब्राज्जाभिलको सत्ता सम्ह ...

'लकडाउन'को बेला घरमै व्यायाम गर्नुस् : डब्ल्यूएचओ

काठमाडौं - लकडाउनको बेला शरिरलाई फुर्तिलो बनाइराख्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले आग्रह गरेको छ । घरभित्रै गर्न सकिने सानातिना कसरत गर्न आग्रह गरेको हो ।अहिले घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता ...

तेलको मूल्य १८ वर्ष यताकै सस्तो

काठमाडौं - अन्तराष्ट्रिय बजारमा तेलको मूल्य १८ वर्ष यताकै सस्तो विन्दुमा पुगेको छ। कोरोना भाइरस (कोभिड १९) का कारण तेलको माग घटेपछि मूल्य सन् २००२ यताकै सस्तो भएको हो।सोमबार ब्रेन्ट क्रुडको मूल्य घटेर २२.५८ डलरमा झरेको छ। यो सन् २००२ नोभेम्बर यताकै स ...

कोरोना महामारी: एकै दिन ३७१५ को मृत्यु, संक्रमितको संख्या ७ लाख ८४ हजार

काठमाडौं - संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सोमबार एकैदिन ३७ सय १५ जनाको मृत्यु भएको छ।यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वरभर ३७ हजार सात सय ८० पुगेको छ। संक्रमितको संख्या सात लाख ८४ हजार ३ सय ८१ पुग ...