अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा 'कोरोना फ्रि' देश घोषणा

काठमाडौं - उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना फ्रि घोषणा गरेको छ ।विश्वमा झण्डै एक मिलियन (१० लाख) जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसक ...

कोरानाका कारण वरिष्ठ वैज्ञानिकको मृत्यु

काठमाडौं - दक्षिण अफ्रिकाकी वरिष्ठ एचआईभी वैज्ञानिक गिता रामजीको नोभेल कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । दुर्बनस्थित एक अस्पतालमा उनको मंगलबार मृत्यु भएको बताइएको छ । औरुम इन्स्टिच्युटमा प्रमुख वैज्ञानिकका रुपमा कार्यरत प्रोफेसर रामज ...

लकडाउन तोड्नेलाई गोली हान्न राष्ट्रपतिको आदेश

एजेन्सी - फिलिपिन्सका राष्ट्रपति रिड्रिगो डुटटेर्लेले लुजोनको टापुमा कोरोना महामारी नियन्त्रणका लागि लागू गरिएको लकडाउन अवज्ञा गर्नेमाथि गोली चलाउन आदेश दिएका छन् ।लकडाउन पालना गर्न इन्कार गर्ने र सुरक्षाकर्मीसँग लफडा गर्न आउनेमाथि गोली चलाउन उनले से ...

कोरोना संकट: चीनमा ७६ हजार बढी अस्तालबाट डिस्चार्ज

एजेन्सी - कोरोनाभाइरस अर्थात् कोभिड १९ को उद्गमस्थल चीनको वुहानमा शून्यमा झरेको छ ।पछिल्लो केहिदिनदेखि चीनमा मृत्यु हुनेको संख्या १० भन्दा कम रहेको छ । पछिल्लो २४ घण्टामा चीनमा ७ जनाको मृत्यु भएको छ ।कोरोनालाई शून्यमा झार्न सफल चीनले ७६ हजार २ सय ३८ ...

कोभिड-१९ : विश्व अपडेट - पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

काठमाडौं -  विश्वको २०३ देशमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ९० जनाको मृत्यु भएको छ । कोरोनाबारे निरन्तर अपडेट दिइरहने वल्र्डोमिटरका अनुसार विश्वभर ९ लाख ३५ हजार बढी संक्रमित भएका छन् भने ४७ हजार १ सय ९२ जनाको मृ ...

कोरोनाका कारण अमेरिकामा कम्तिमा एक लाख मानिसको ज्यान जान सक्छ : ट्रम्प

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा कम्तिमा एक लाख मानिसको ज्यान जान सक्ने चेतावनी दिएका छन् । ह्वाइट हाउसमा भएको कोरोनाभाइरस टास्क फोर्सको ब्रिफिङको क्रममा उनले अबको दुई हप्ता निकै जोखिमपूर्ण र कठिन ...