पत्रपत्रिकाबाट

डिआइजीको सपना उडायो हुरीले

काठमाडौं - सशस्त्र प्रहरी बलका शक्तिशाली डीआइजी सुरजकुमार श्रेष्ठको एआईजी बढुवा हुने मनोकांक्ष पूरा नहुने भएको छ । उनलाई एआइजीमा बढुवा गर्नको लागि आईजीपी शैलेन्द्र खनाल १ वर्षबाटै विभिन्न शक्तिकेन्द्र धाएकोधायै छन् । नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण ...

बलात्कारपछि १४ वर्षीया बालिका बेहोस

काठमाडौं - कञ्चनपुर बेलौरी नगरपालिकाकी १४ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार गरेको घटना सार्वजनिक भएको छ।यही पुस २ गते विद्यालबाट घर फर्किंदै गरेकी बालिकालाई साथीको घर लगेर बन्धक बनाई बलात्कार गरेको पीडित बालिकाका आफन्तले आरोप लगाएका छन्।‘विद्याल ...

५ दिनमा २७ करोडको कोकिन बरामद, प्रेमी–प्रेमिका नै तस्करका भरिया

काठमाडौं - प्रहरीले पाँच दिनको अवधिमा झन्डै २७ करोड रुपैयाँ मूल्यबराबरको नौ किलो अवैध लागुऔषध कोकिन बरामद गरेको छ । छोटो अवधिमा बरामद यो अहिलेसम्मकै ठूलो परिमाणको लागुऔषध हो । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले गत मंगलबार त्रिभुवन अन्तर्राष्ट् ...

अतिक्रमित जग्गा फिर्ता गर्ने काममा मन्त्री अर्यालको सक्रियता, धमाधम फिर्ता हुँदै सरकारी जग्गा

काठमाडौं  - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पद र शक्तिको दुरुपयोग गरी हडपिएका सरकारी जग्गा फिर्ता लिने प्रक्रिया शुरू भइसकेको बताएकी छन् । सर्लहीको बरहवामा व्यक्तिको नाममा दर्ता गरिएको १९ बिघा सरकारी जग्गा गत सा ...

सीमा विवादमा छलफल गर्न संसदमा स‌ंकल्प प्रस्ताव

काठमाडौं - सीमा विवादबारे छलफल र अनुगमन समिति गठनको प्रस्ताव गर्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले प्रतिनिधि सभा सचिवालयमा प्रस्ताव दर्ता गरेका हुन् । त्यसको समर्थकमा सांसद रामकुमा ...

भारतले सार्वजनिक गरेको नक्सा नेकपाले गर्‍यो अस्वीकार

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन –एमसीसी० सम्झौतासम्बन्धी निर्णयको अधिकार पार्टी सचिवालयलाई दिएको छ । यस्तै, भारतद्वारा हालै जारी नक्सा नेकपाले अस्वीकार गर्ने निर्ण ...