पत्रपत्रिकाबाट

एकै पार्टीभित्र दुई पक्षका वार्ता टोली, गुटगत अभ्यास कांग्रेसको पुरानै रोग

काठमाडौं - प्रमुख प्रतिपक्षी कांग्रेसमा १४औँ महाधिवेशन नजिकिँदै गर्दा आन्तरिक विवाद झन् बल्झिएको छ । एउटै झन्डामुनि दुई वार्ता टोली बनाएर सहमतिको प्रयास भइरहेको छ । तर, एक सातासम्म प्रयास गर्दा पनि वार्ता निष्कर्षविहीन छ । कांग्रेस केन्द्रीय कार्यसमि ...

विमानस्थलमा १९० टनभन्दा बढीका जहाजलाई अनुमति

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १९० टनभन्दा बढीका जहाजले पनि उडान गर्न पाउने भएका छन् । विमानस्थलले यसअघि लगाएको लोडको सीमा हटाएको छ ।यससँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले निर्धारण गरेको फोर–ई–सम्मका विमानले पूर्ण ल ...

कसको कारण हुन्छ बस दुर्घटना ?

काठमाडौं - केही दिनअघि मात्र सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाए भने १८ जना घाइते भए । सिन्धुपाल्चोकमा महिना दिनभित्र भएको यो दोस्रो ठूलो दुर्घटना थियो । गत कात्तिक तेस्रो साता सिन्धुपाल्चोककै सुकुटेमा बस दुर्घटना हुँदा १७ जना नागर ...

समस्या सामाधान गर्न काठमाडौंका जनप्रतिनिधिबीच पहिलोपटक सहमति, हट्ला त जग्गा अतिक्रमण विवाद ?

काठमाडौं - संघीय राजधानी काठमाडौंमा रहेका मुख्य समस्यामध्ये सार्वजनिक जग्गा अतिक्रमण, सेवाप्रवाहमा सुस्तता र विपद् व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न काठमाठौंका सबै नगरपालिका सहमत भएका छन् । काठमाडौंमा संघीय सरकारका प्रतिनिधि र स्थानीय सरका ...

एकै रातमा ३ महिलामाथि बलात्कार, २२ वर्षीय युवक पक्राउ

काठमाडौं - एकै रातमा तीन महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा रुकुमपश्चिम प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। आठबीस नगरपालिका ८ डाँफेका २२ वर्षीय केशव आरसी पक्राउ परेका हुन्।मंसिर २७ गते राति उनले गाउँका तीन महिलालाई करणी प्रयास गरेका थिए । पति नभएको ...

सरकारी कामको बचाउ गर्दै मन्त्री, आलोचनामा उत्रिए नेताहरू

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठकमा मन्त्रीहरूले सरकारी कामको बचाउ गरेका छन् भने अन्य नेताले आलोचना गरेका छन् । पूर्वमाओवादी समूहका कतिपय नेताले पार्टीभित्रको बढ्दो अराजकता अन्त्यका लागि केन्द्रलाई थप बलियो बनाउनुपर् ...