पत्रपत्रिकाबाट

कांग्रेसले नमान्दा नै पारित भयो सूचना प्रविधि विधेयक

काठमाडौं - प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतबाट पारित गरेको छ । विधेयकमा प्रस्तावित केही प्रावधानमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले फरक मत राखेपछि बहुमतीय प्रक्रियाबाट टुंग ...

मलेसिया जान श्रम स्वीकृति लिने दोब्बर

काठमाडौं -  कामदार पठाउने प्रक्रिया बन्द भएर डेढ वर्षपछि मलेसिया खुलेपछि संस्थागत रुपमा ७ हजार युवाले श्रम स्वीकृति लिएका छन् । २ महिनामा मलेसियाको श्रम स्वीकृति लिनेको संख्यामा शतप्रतिशतले वृद्धि भएको छ ।भदौमा २ देशबीच भएको छलफलपछि संस्थागत रुप ...

देउवाको पेलाइले कांग्रेस विवाद उत्कर्षमा

काठमाडौं - बहुमतको बलमा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसपभित्रको विवाद उत्कर्षमा पुगेको छ । २६ मंसिरबाट सुरु केन्द्रीय समिति बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर ...

दीपक–दीपाले ‘छक्का पञ्जा–४’ बनाउने

काठमाडौं - 'छ माया छपक्कै’ फिल्मको सफलतापछि दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले ‘छक्का पञ्जा ४’ बनाउने भएको छ ।दीपाश्रीको निर्देशनमा बन्ने फिल्मको अहिले कथा लेख्ने काम भइरहेको खबर छ । अन्नपूर्ण पोस्टबाट ...

डिम्याट खाता खोल्नेको संख्या १६ लाख नाघ्यो

काठमाडौं - शेयर कारोबार गर्न हितग्राही –डिम्याट) खाताको संख्इा १६ लाख नाघेको छ ।सीडीएस एन्ड क्लियरिङका अनुसार १२ पुससम्ममा सञ्चालनमा रहेको डिम्याट खाताको संख्या १६ लाख २ हजार ८ सय ५६ पुगेको हो । हालसम्म करिब ५ अर्ब बढी कित्ता शेयर अभौतिकीकरण –डिम्याट ...

सुस्तायो अर्थतन्त्र, घरायसी क्षेत्रबाट हुने योगदान घट्यो

काठमाडौं - मुलुकको अर्थतन्त्र विस्तारमा गतिरोध उत्पन्न भएको छ ।अर्थतन्त्र गतिशील बनाउने ‘एक्टर’हरू घरायसी, निजी क्षेत्र र सरकार हुन् । आर्थिक क्रियाकलाप विस्तारमा योगदान गर्ने तीनै क्षेत्र शिथिल हुँदै छन् ।उपभोग निरुत्साहित गर्ने नीतिले घरायसी क्षेत् ...