डिआइजीको सपना उडायो हुरीले
खबर एक्सप्रेस
२०७६-०९-०७ ११:०० मा प्रकाशित
Total Shares: 587
काठमाडौं - सशस्त्र प्रहरी बलका शक्तिशाली डीआइजी सुरजकुमार श्रेष्ठको एआईजी बढुवा हुने मनोकांक्ष पूरा नहुने भएको छ । उनलाई एआइजीमा बढुवा गर्नको लागि आईजीपी शैलेन्द्र खनाल १ वर्षबाटै विभिन्न शक्तिकेन्द्र धाएकोधायै छन् । नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डकी छोरी गंगा दहालदेखि प्रधानमन्त्री कार्यालयसम्म उनले श्रेष्ठको बढुवाको लागि लबिइङ गर्दै आएका छन् ।
गंगाका पति जीवन आचार्यलाई विजनेश क्लासमा पटक पटक विदेश घुम्न पठाउने खर्चपर्चको जोहो गर्ने काम गर्दासमेत उनले श्रेष्ठको बढुवा गर्न सकेका छैनन् ।
साँघु सप्ताहिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस