अतिक्रमित जग्गा फिर्ता गर्ने काममा मन्त्री अर्यालको सक्रियता, धमाधम फिर्ता हुँदै सरकारी जग्गा
खबर एक्सप्रेस
२०७६-०९-०७ ११:०० मा प्रकाशित
Total Shares: 495
काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पद र शक्तिको दुरुपयोग गरी हडपिएका सरकारी जग्गा फिर्ता लिने प्रक्रिया शुरू भइसकेको बताएकी छन् ।
सर्लहीको बरहवामा व्यक्तिको नाममा दर्ता गरिएको १९ बिघा सरकारी जग्गा गत साता मन्त्री अर्याल स्वयं सर्लाही पुगी दर्ता बदर गराएकी थिइन् भने शनिवार चितवनमा व्यक्तिले हडपेको पाँच विघा सरकारी जग्गा रोक्का गरेर फर्किएकी थिइन् ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस