पत्रपत्रिकाबाट

विदेश जाने युवासँग पैसा असुल्ने गिरोह सक्रिय, भिसा लागेको पासपोर्ट देखाएर बार्गेनिङ

काठमाडौं - वैदेशिक रोजगारीको भर्ना प्रक्रियामा सरकारले शून्य लगात र एजेन्ट खारेजीको व्यवस्था लागू गरेपछि केही म्यानपावर कम्पनीले गिरोह नै बनाएर युवासँग पैसा असुल्ने गरेको पाइएको छ । सरकारले पछिल्लो समय केही रोजगार गन्तव्य मुलुकसँग गरेको शून्य लग ...

अझै दुई हजार चिनियाँ अपराधी नेपालमा

काठमाडौं - राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी नेपालमा रहेको सूचना पाएको छ ।चीनबाट आएको विशेषज्ञ टोलीको विशेष सूचना र सहयोगमा ...

कांग्रेसमा गुटबन्दी झाँगियोः आधा दर्जन गुट, त्योभन्दा धेरै उपगुट र समूह

काठमाडौं - पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ । विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने देउवाको चार वर्षे कार्यका ...

१ महिनाभित्रै जनकपुरमा रेल आउने, तर कहाँ राख्ने ?

काठमाडौं - नेपालको राष्ट्रिय झण्डा अंकित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ ।तर रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी रहेको छ ।रेल आउने समय तय भएपनि रेल विभाग अहि ...

छाउपडी नियन्त्रणमा गृहको 'एक्सन' : छाउपडी राख्नेको सबै सुविधा रोक्न निर्देशन

काठमाडौं - गृह मन्त्रालयले सुन्दर सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा जटिल र चुनौतीपूर्ण समस्याका रूपमा रहेको सामाजिक विकृति छाउपडी (महिनावारी) प्रथा उन्मूलनका लागि कडा निर्देशन जारी गरेको छ । मन्त्रालयले सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको ...

छुट्टै कम्पनी खोल्दै टेलिकम

काठमाडौं - नेपाल टेलिकमले आफूले तयार गरेका दूरसञ्चार पूर्वाधार अन्य सेवा प्रदायकलाई पनि सहप्रयोग गर्न दिने तयारी थालेको छ ।यसका लागि टेलिकम मातहतमै छुट्टै पूर्वाधार सहप्रयोग कम्पनी खोल्ने प्रारम्भिक तयारीमा कम्पनी जुटेको हो ।छुट्टै सेवामूलक कम्पनीका ...