काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन –एमसीसी० सम्झौतासम्बन्धी निर्णयको अधिकार पार्टी सचिवालयलाई दिएको छ । 

यस्तै, भारतद्वारा हालै जारी नक्सा नेकपाले अस्वीकार गर्ने निर्णय गरेको छ । 

राजधानी दैनिकबाट