पत्रपत्रिकाबाट

प्रहरीको बढुवासम्बन्धी प्रावधान ऐनमै राख्न आयोगको सुझाव

काठमाडौं - प्रहरीको बढुवासम्बन्धी प्रावधान ऐनमै राख्न लोकसेवा आयोगले राय दिएको छ ।यस्तो प्रावधान नियमावलीमा राख्दा सरकारको हस्तक्षेपको सम्भावना हुने भन्दै आयोगले ऐनमै राख्नुपर्नेमा जोड दिएको हो । संघीय प्रहरी ऐनको मस्यौदामा आयोगले यस्तो राय दिएको हो ...

विदेशी बालिकामाथि बलात्कार प्रयास

काठमाडौं - नेपाल घुम्न आएकी १२ वर्षीया विदेशी बालिका बलात्कारको प्रयासमा परेकी छिन् । सत्तारुढ नेकपाकै जनप्रतिनिधिका नातेदार अभियोग लागेर प्रहरी हिरासतमा पुगेका छन् ।मंसिर २८ गते शनिबार  लाङटाङको दृश्य हेर्न रसुवा पुगेका बेला एक अस्ट्रेलियन बालि ...

आयल निगमले बढायो डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु एकले वृद्धि गरी मूल्य समायोजन गरिएको जान ...

छोरी सुरक्षा कार्यक्रम शुभारम्भ

काठमाडौं - छोरीको भ्रूण हत्या गर्ने, आमालाई हिंसामा पार्ने तथा छोरी भएर जन्मेकोमा आत्मग्लानि गर्ने संस्कृति अन्त्य गराउन छोरी सुरक्षा कार्यक्रम शुरू गरिएको छ । यसबाट समाजमा छोराछोरी बराबरी हुन् भन्ने सन्देश प्रवाह हुने सरकारी अधिकारीहरूले बताएका छन् ...

को बन्लान् नयाँ सभामुख ? प्रचण्डमाथि नैतिक दबाब शुरू

काठमाडौं - संसद् सभामुखविहीन भएको ७९ दिन पुगेको छ। नेकपाले नयाँ सभामुखबारे निर्णय नगर्दा नेताहरू अलमलमा छन्। पूर्वमाओवादी पक्षका नेताले भने पार्टी एकतापूर्वको भागबन्डाअनुसार सभामुख पद नछाड्न अध्यक्ष पुष्पकमल दाहाललाई दबाब दिएका छन्।नेताहरू नारायणकाजी ...

मानव अधिकार अनुगमनमा चार तहको संयन्त्र

काठमाडौं - सरकारले नागरिकका मानव अधिकारप्रति राज्यको दायित्व कार्यान्वयन भए÷नभएको अध्ययनका लागि चार तहको संयन्त्र बनाउने प्रस्ताव गरेको छ ।मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाको मस्यौदा तयार पार्दै सरकारले चार तहको अनुगमन संयन्त्र प्रस्ताव ...