पत्रपत्रिकाबाट
महिनावारी भएको वेला किशोरी मात्रै होइन शिक्षिकासमेत जाँदैनन् स्कुल
जुम्ला - जिल्लाको तातोपानी गाउँपालिका ६ की १५ वर्षीय आया विक छुई (महिनावारी) हुन थालेको दुई वर्ष भयो । १३ वर्षको उमेरमा उनको पहिलो महिनावारी सुरु भएको हो । त्यतिबेला उनी दुर्गा माध्यमिक विद्यालय कक्षा ६ मा पढ्थिन् । अहिले विक चन्दननाथ नगरपालिकामा रहे ...
सरकारका विकासे मन्त्रालय र विभिन्न निकायः बजेट छल्दै, अर्बौं रुपैयाँँ खर्चंदै
काठमाडाैं - सरकारका विकासे मन्त्रालय र विभिन्न निकायले नियमित बजेटलाई छल्दै गैरबजेटरीमार्फत अर्बौँ रुपैयाँँ खर्चने पुरानै प्रवृत्ति दोहो-याउन थालेका छन् ।चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनाको अवधिमा मात्रै विभिन्न निकायले गैरबजेटरी शीर्षकबाट २ अर् ...
संसद्मा नयाँ नजिर
काठमाडौं - सभामुख नभएकाले प्रतिनिधिसभा बैठक प्रारम्भ कसले गर्ने भन्ने केही दिनयताको बहसलाई चिर्दै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले शुक्रबार बैठक चलाएकी छन् ।सांसदहरू आफैंले बनाएको नियमावलीविपरीत संवैधानिक प्रावधानलाई आधार मानेर तुम्बाहाङ्फेको अध ...
मनोमानी ब्याज उठाउँदै सहकारी, गरेनन् सन्दर्भ ब्याजदर लागू
काठमाडौं - सहकारी विभागले सन्दर्भ ब्याजदर शतप्रतिशत लागू भएको जनाए पनि सहकारीहरूले भने आफूखुसी ब्याज लिँदै आएका छन् । मनोमानी ब्याज उठाउन थालेपछि विभागले सहकारीहरूलाई गत साउन १९ गतेदेखि सन्दर्भ ब्याजदर लागू गरेको थियो । १६ प्रतिशतभन्दा बढी ब्याज ...
डेढ महिनाको शिशुलाई एकैपटक चारवटा खोप लगाएपछि मृत्यु
काठमाडौं - इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो ।उनलाई एकैपटक बीसीजी, ए ...
कार्यालय समयमा दुर्घटना बढी, दोषी को ?
काठमाडौं - बारम्बार हुने सवारी दुर्घटनामा परी मर्नेहरूको ‘शवको बिस्कुन’ देख्दा १० वर्षे माओवादी जनयुद्धको जस्तै झल्को आउने गरेको छ ।’ १० वर्षे जनयुद्धभन्दा सवारी दुर्घटनामा मर्नेहरूको सङ्ख्या दोब्बर छ ।२०५२ साल फागुनदेखि २०६२ सालसम्म १० वर्षे जनयुद्ध ...

.gif)