ब्रेकिङ न्युज
कोरोना संक्रमणबाट दाङमा थप एक जनाको मृत्यु
काठमाडौं, तुल्सीपुर - कोरोना भाइरसको संक्रमणबाट दाङमा थप एक जनाको मृत्यु भएको छ ।घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । उनको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा शनिबार बिहान मृत्यु भए ...
देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग
काठमाडौं - नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ ।नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी भारतको देहरादूनस्थित शाक्य एकेडेमीमा अध्ययनरत विद्यार्थीम ...
कोरोनाले मृत्यु भएकाको तथ्यांक नै गलत
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने गरेको कोभिड–१९ बाट मृत्यु भएकाको संख्या वास्तविकभन्दा निकै कम रहेको पाइएको छ ।मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशभर ९ सय २० जनाको मृत्यु भएको छ तर वास्तविक संख्य ...
परराष्ट्र मन्त्रालयले भन्यो : ‘देहरादून घटनाप्रति सरकार गम्भीर छ’
काठमाडौं - सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताउँदै नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जनाएको छ ।नेपाली सञ्चारमाध्यममा सार्वजनिक भएजस्तो घटना नभएको ...
काठमाडौं उपत्यकामा थपिए एक हजार ८८८ कोरोना संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ८८८ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १ हजार ५ सय ८, भक्तपुरमा १३१ र ललितपुरमा २४९ जना थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।पछिल्लो २४ घण्टामा देशभर ३ हज ...
२४ घण्टायता थप १६ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा उपचाररत १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो।सछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित ...

.gif)