ब्रेकिङ न्युज

मुकेश चौरसियाको हत्या घटनामा १२ जनाविरूद्ध किटानी जाहेरी दर्ता

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्या घटनामा संलग्न १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।बिहीबार सरकारी वकिल कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा पूर्वसांसद राजकुमार गुप्तासहित १२ जन ...

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ९ सय नाघ्यो

काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।त ...

काठमाडौं उपत्यकामा थपिए १ हजार ६१५ कोरोना संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा नेपालमा थ ...

थप २ हजार ३६४ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ३६४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल ...

विष्फोटक पदार्थसहित विप्लव समूहका दुई नेता पक्राउ

काठमाडौं,विराटनगर - विष्फोटक पदार्थसहित  नेत्रविक्रम चन्द विप्लव समूह नेकपाका नेता पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा मोरङको मिक्लाजुंग गाँउपालिकामा स्थानीयसंग चन्दा असुल गर्दै गर्दा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा चन्द ...

कांग्रेसले भन्यो: ‘दसैंका दिन देहरादुनमा कुटिएका नेपाली विद्यार्थीको अविलम्ब उद्दार गर’

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भारतको उत्तराखण्ड देहरादुनमा कुटिएका नेपाली विद्यार्थीलाई तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेको छ ।बिहीबार एक विज्ञप्ति जारी गरी प्रवक्ता विश्वप्रकाश शर्माले अध्ययनरत नेपाली विद्यार्थीहरु निर्घात रुपले ...