ब्रेकिङ न्युज

प्रतिनिधिसभा पुर्नस्थापना गराउनुपर्नेमा नेता सिटौलाको जोड

काठमाडौं - नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा पुर्नस्थापना गराउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार काठमाडौँमा सहिदहरूलाई श्रद्धान्जली एवं प्रतिनिसभा विघटनविरुद्ध आयोजित विरोधसभामा बोल्दै नेता सिटौलाले प्रतिनिधिसभा पुर्नस्थापनाको ...

तीन हजारमा झर्‍यो सक्रिय संक्रमितको संख्या, थप ५ जनाको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १५७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...

निर्वाचन आयोगले भन्यो: नेकपाको आधिकारिकताबारे निर्णय गरेको छैन

काठमाडौं - निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताबारे कुनै निर्णय नभएको जनाएको छ। शुक्रबार ओली पक्षीय नेताहरुसँग कुरा गरेपछि आयुक्त ईश्वरीप्रसाद पौड्यालले आधिकारिकता दाबी गर्न कुनै पक्ष नआएकोसमेत बताए ।‘उहाँहरू दुबै पक्षले आफूल ...

‘चुनावका लागि तयार छौँ, आयोगले प्रक्रिया अगाडि बढाउनुपर्छ’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरूले आफूहरू चुनावका लागि तयार रहेको बताएका छन्।निर्वाचन आयोगसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सुवास नेम्वाङले सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेकाले निर्वाचन प्रक्रिया अगाडि बढाउन ...

शहीदको सपना साकार पार्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले शहीदको बलिदानले नै जनतालाई अ ...

नेकपाको दाहाल खेमाद्वारा निर्वाचन आयोगसँग छलफल गर्न अस्वीकार, ओली समूहसँग छलफल जारी

काठमाडौं = नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका नेताहरु निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी नभई फर्किएका छन् ।चुनाव सम्बन्धी छलफलका लागि आयोगले बोलाएको बैठकमा पार्टीको पत्र लिएर पुगेका प्रचण्ड-नेपाल पक्षका नेताहरु दुई अध्यक्ष उपत्यक ...