ब्रेकिङ न्युज
पछिल्लो २४ घन्टामा नेपालमा ३ हजार ५१७ जना कोरोना भाइरसका संक्रमित थपिए
काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा ३ हजार ५१७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९८९ जनाको परीक्षण गर्दा ३ हजार ५१७ जनामा संक्रमण पुष्टि भएको हो।मन्त्रालयका अनुसार २४ घन्टा ४ हजार ९६ जना कोरोना ...
घट्यो सुनको मूल्य
काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार शुकबार छापावाल सुन प्रतितोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँ रहेको छ ।आज चाँदीको मूल्य भने स् ...
चितवनमा थप २ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, चितवन - चितवनमा थप २ जनामा कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । चितवन र रुपन्देहीका एक–एकजना संक्रमित पुरुषको कोरोनाको संक्रमणपछि मृत्यु भएको हो । चितवनको रत्ननगरपालिका–९ का ८८ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको हो । कात्त ...
गण्डकी प्रदेशमा एकाबिहानै थप ९८ जनामा कोरोना संक्रमण
काठमाडौं, तनहुँ - गण्डकी प्रदेशमा थप ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तीमार्फत दिएको जानकारी अनुसार विभिन्न जिल्लाहरुमा उक्त संख्यामा संक्रमित थपिएसँगै प्रदेशमा जम्मा संक्रमितको संख्या ७१४५ पुगेको छ ...
मुकेश चौरसियाको हत्या घटनामा १२ जनाविरूद्ध किटानी जाहेरी दर्ता
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्या घटनामा संलग्न १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।बिहीबार सरकारी वकिल कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा पूर्वसांसद राजकुमार गुप्तासहित १२ जन ...
नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ९ सय नाघ्यो
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।त ...

.gif)