ब्रेकिङ न्युज
बाँकेमा उपचाररत २३ जना सङ्क्रमितको अवस्था गम्भीर
काठमाडौं,बाँके - बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बा ...
संचारकर्मी रवि लामिछाने कोरोना संक्रमित
काठमाडौं - संचारकर्मी रवि लामिछाने कोरोना भाइरस संक्रमित भएका छन् । उनले सामाजिक संजाल ट्वीटरमार्फत आफू संक्रमित भएको पुष्टि गरेका हुन् । उनीसँगै उनकी पत्नी एवं नेपाल चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेल पनि संक्रमित भएकी छिन् । रविल ...
कोरोना संक्रमणबाट थप ११ जनाको निधन
काठमाडौें - कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ११ जनाको निधन भएको छ ।योसमेत देशभर संक्रमणबाट निधन हुनेको संख्या आठ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घन्टामा भएको परीक्षणमा देशभर बुधबार १९ सय ५४ नयाँ संक्रमित थप ...
२४ घण्टामा २ हजार ९८१ जना डिस्चार्ज
काठमाडौें - २४ घण्टामा दुई हजार नौ सय ८१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख २१ हजार आठ सय २४ पुगेको छ । त्यस्तै नेपालमा कोभिड–१९ (कोरोना भाइरस)का सङ्क्रमितको सङ्ख्या एक लाख ६२ हजार तीन सय ५४ पुगेको छ । स्वास्थ्य ...
अब आइतबार र बुधबारमात्रै कोरोना ब्रिफिङ हुने
काठमाडौें - सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे कोरोनाबारे ब्रिफिङ गरिने जानकारी दिए। ...
काठमाडौं उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौें - काठमाडौं उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६९६ जना, ललितपुरका ११८ जना र भक्तपुरका २९ जना रहेका छन् ।त्यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ६२ हजार ...

.gif)