ब्रेकिङ न्युज

प्रधानमन्त्री ओलीलाई सर्वोच्चमा उपस्थित हुन आदेश

काठमाडौं - सर्वोच्च अदालतले प्रधानमन्त्री शर्मा ओलीलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बिहिबार अदालतको अवहेलना मुद्दामा सुनुवाइ गर्दै प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो ।प्रतिनिधिसभ ...

४ पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई आफैं अदालत आएर जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं - अदालत अवहेलना मुद्दामा सर्वोच्च अदालतले ४ जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानासँग लिखित जवाफ माग गरेको छ ।बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले पूर्वप्रधानमन्त्री मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ ...

थप २१३ जनामा कोरोना पुष्टि

काठमाडौं -  बिहीबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ७० हजार ५ सय ८८ संक्रमितको संख्या पुगेको छ ।त्यसैगरी २४ घण्टामा २९६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भ ...

यो निरंकुश, प्रतिगमन, असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धकाे संघर्ष हो : प्रचण्ड

काठमाडौं, बुटवल - नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्री ३ हुन लागेका केपी शर्मा ओलीलाई लुम्बिनीले नै धारासायी बनाउने बताएका छन् । प्रतिनिधिसभा भङ्ग गर्ने प्रधानमन्त्री ओलीको प्रतिगामी कदमका विरोधमा आयोजित लुम्बिनी प् ...

शून्यमा झर्‍यो नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या

काठमाडौं -  नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २१३ जनामा संक्रमण देखिएको हो । योसँगै न ...

प्रचण्डले अब कतैबाट चुनाव जित्न सक्दैनन् : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बल्ल पार्टी एकताबद्ध र अनुशासित भएको बताएका छन् ।बिहिबार पार्टीनिकट ट्रेड युनियन महासंघ जिफन्टले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालहरू बाहिरिएपछि पार् ...