ब्रेकिङ न्युज

रेशम चौधरीमाथि जन्मकैद फैसला उच्च अदालतबाट सदर, छुटिसकेका लक्ष्मणलाई पनि जन्मकैद

काठमाडौं, कैलाली - उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ ।बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको ह ...

नेप्से दोहोरो अङ्कले घट्याे, ६ अर्ब ७६ करोडको कारोबार

काठमाडौं - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । बुधबार पनि ओरालो लागेको नेप्से साताको अन्तिम दिन आज पनि दोहोरो अङ्कले घटेर बजार बन्द भएको हो ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२.७० बिन्दुले ओरालो लागे ...

नेपालमा आज थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ७६ जनामा संक्रमण देखिएको हो । योसँगै ...

भोलिदेखि काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने

काठमाडौं - काठमाडौं उपत्यकामा शुक्रबारदेखि जोर-बिजोर प्रणाली हट्ने भएको छ ।बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको प्रशासनका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, यातायात व्यवस्था विभागका प्रतिनिधि तथा यातायात व्यवसायी तथा मजदुरबीचको बैठकले सा ...

उखु किसानको बाँकी भुक्तानी एक साताभित्र गराउन सरकारलाई निर्देशन

काठमाडौं - प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको बाँकी भुक्तानी एक साताभित्र गराउन सरकारलाई निर्देशन दिएको छ ।बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले उद्योगीहरुबाट उखु किसानले पाउन बाँकी रकम एक साताभित्र भुक्त ...

प्रधानमन्त्री ओलीले पुनः डाके संवैधानिक परिषद्को बैठक

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संवैधानिक परिषद् बैठक बोलाएका छन् ।बुधबार दिउँसो विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएसँगै प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ः३० बजे बैठक बोलाएका हुन् । यसअघिका बैठकमा प्रतिपक्षी ...