ब्रेकिङ न्युज

नेपालमा विवादित बनेको एमसीसी श्रीलंकाबाट फिर्ता

काठमाडौं - अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाबाट फिर्ता भएको छ। डिसेम्बर १५ वासिङ्टनमा बसेको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई फिर्ता लिने निर्णय गरेको हो ।४८ करोड अमेरिकी डलर अनुमान दिन ...

अपहरण गरेर बन्धक बनाई बलात्कार गर्नेलाई १९ वर्ष कैदको फैसला

काठमाडौं - सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गर्ने एक जनालाई १९ वर्ष चार महीना कैद सजायको फैसला भएको छ।सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुरका १८ वर्षीय किशोरलाई सप्तरी जिल्ला अदालतले कैद सजायका स ...

रहरले गरेको तरकारी खेतीले गाउँको मुहार नै फेरिदियो

काठमाडौं, गलेश्वर - दुई भाइ र छोरा अमेरिका, बुहारी जापान । घरमा प्रशस्त पुख्र्यौली सम्पत्ति । घरमा चार जनाको सानो परिवार । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको सानालेखका ४६ वर्षीय धु्रव थापालाई नपुग्दो केही छैन ।बागलुङ बजारमा घर र बगरफाँटको जग्ग ...

नेप्सेमा झिनो गिरावटः पाँच अर्बको कारोवार

काठमाडौं - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६.२० बिन्दुले ओरालो लागेर २०५५.२२ मा पुगेको छ ।यस्तै, सेन्सेटिभ परिसूचक ०.४३ बिन्दुले घटेर ३८६.९८ मा ओर्लेको छ । कूल १९९ ...

अध्यादेश फिर्ता गर्ने नेकपा स्थायी कमिटीको निर्णय, अर्को बैठक पुस ५ गते बस्ने

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले अध्यादेश फिर्त ...

ट्रयाक्टर दुर्घटनाः सहचालकको मृत्यु, चालक घाइते

काठमाडौं, खोटाङ - ट्याक्टर दुर्घटना हुँदा खोटाङमा आज सोही ट्रयाक्टरका सहचालकको मृत्यु भएको छ ।सप्तरीको फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी जाँदै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा उदयपुरको लिम्चुङ्बुङ ग ...