ब्रेकिङ न्युज
संसद्लाई निस्प्रभावी बनाउने चेष्टा भएको छ : प्रधानमन्त्री ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रतिनिधि सभा विघटन गर्नु परेको परिस्थिति पुष्टि हुने क्रममा रहेको बताएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमालेको आफू पक्षिय भेला डाकेर चियापान समारोह गर ...
बालुवाटारमा एमालेको चियापान क्रार्यक्रम शुरु, माधव-झलनाथ पक्षकाे बहिस्कार
काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रम बालुवाटारमा सुरु भएको छ । बिहान ११ बजेका लागि भनिएको चियापान कार्यक्रममा केही ढिला गरी प्रधानमन्त्री ओली पक्षीय पार्टीका केन्द्रीय सदस्य तथा सांसद ...
कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्ने
काठमाडौं - नेपाली कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्ने भएको छ । कांग्रेस शिक्षा विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य हरिप्रसाद नेपालको संयोजकत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले कांग्रेस शिक्षा ...
सुनको मूल्य स्थिर
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ। तेजावी सुनको मूल्य तोला ...
माधव-झलनाथ पक्षले आज पत्रकार सम्मेलन गर्दै
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।मंगलबार दिउँसो २ बजे ललितपुरको सानेपास्थित हेरिटेड गार्डेनमा पत्रकार सम्मेलन गर्न लागिएको हो । चैत ४ र ५ गते आयोजना गरिएको राष्ट्रिय भेलाक ...
बलात्कारको झुटो आरोप लगाउने महिलालाई तीन वर्ष छ महिना कैद
काठमाडौं,वीरेन्द्रनगर - बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने ...

.gif)