ब्रेकिङ न्युज

हात्ती र गैँडाको बच्चा मरे

काठमाडौं,चितवन - चितवन राष्ट्रिय निकुञ्जमा एउटा अर्नाको बच्चा जन्मिएको छ भने गैँडा र हात्तीको बच्चा मरेका छन् ।पुरानो पदमपुरको खुल्ला खोरमा अर्नाको बच्चा जन्मिएको हो भने हात्ती प्रजनन केन्द्रमा हात्तीको र नमूना मध्यवर्ती सामुदायिक वनमा गैँडाको बच्चा ...

आज विवाह पञ्चमी पर्व: राम र सीताको पूजा आराधना गरी देशभर मनाइँदै

काठमाडौं - प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ ।त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी ...

पछिल्लो २४ घण्टामा थप ७८२ जनामा कोरोना पुष्टि, १६ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ८२ जनामा संक्रमण देखिएको हो । योसँगै ...

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको लेखा समितिको ठहर

काठमाडौं - संसद्को‌ सार्वजनिक लेखा समितिले स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ ।शुक्रबार बसेको समितिको बैठकले स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अनियमिततामा संलग्न पदाधिकारीमाथि छान ...

आजबाट हट्यो काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली

काठमाडौं - काठमाडौं उपत्यकाको यातायात क्षेत्रमा लाग्दै आएको जोरबिजोर प्रणाली अन्त्य भएको छ ।जिल्ला सुरक्षा समिति, जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन समिति, यातायात व्यवसायी र सरोकारवाला निकायका प्रतिनिधिबीच बिहीबार बसेको बैठकले आजदेखि लागू हुनेगरी ...

वैदेशिक रोजगारीलाई लाभदायी बनाउन सरकार गम्भीर : मन्त्री राय

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीलाई सबैले अनुभूति गर्न सक्ने गरी सुरक्षित, व्यवस्थित, मर्यादित तथा तुलनात्मकरूपमा बढी लाभदायी बनाउन सरकार गम्भीरतापूर्वक अगाडि बढेको बताएका छन । अन्तर्राष्ट्रिय आप् ...