ब्रेकिङ न्युज
अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत, संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन् ।पार्टीमा परामर्श नै नगरी मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संवैध ...
ओली-प्रचण्डबीचको 'वान टु वान' वार्ता सकियो
काठमाडौं - सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वान टु वान वार्ता सकिएको छ ।स्थायी कमिटी बैठक बस्नुअघि बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको बालुवाटार स्रोतले बतायो । यद्यपी, बैठकमा के कुरा भयो भन्ने खुलेको छैन ...
बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कोरोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ८ सयले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाक ...
नौ महिनापछि पशुपति भक्तजनका लागि खुला
काठमाडौं - गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपति आज बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरि ...
नेकपा स्थायी समितिको बैठक आज, ओली उपस्थित हुने नहुने अझै अनिश्चित
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज दिउंसो १ बजे वस्दैछ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने, नहुने अझै निश्चित छैन ।यस अघिका वैठकमा ओली कहिले उपस्थित हुने तथा कहिले उपस्थित नहुन ...
प्रजातन्त्रमाथि ‘कू’ भएको सम्झनामा आज देशभर कालो दिवस मनाइँदै
काठमाडौं - प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ ।विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन रा ...

.gif)