ब्रेकिङ न्युज

एमाले संसदीय दलको बोर्ड गठन, गुटगत भेलामा जानेलाई स्पष्टीकरण सोधिने

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठकले संसदीय दलको बोर्ड गठन गरेको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा जारी बैठकले २७ सदस्यीय बोर्ड गठनको निर्णय गरेको हो । बैठकले संसदीय दलको विधान संशोधन ...

‘रिल्याक्स’ गरेको बेला सर्वोच्चले पार्टी फुटाइदियो : प्रचण्ड

काठमाडौं -  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने बताएका छन् । ‘रिफ्रेस’ हुन सिन्धुली पुगेका अध्यक्ष प्रचण्डले बिहिबार कार्यकर्ताहरुसँगको छलफलमा चाँडै नै उक्त फैसलाविरुद्ध ...

बालुवाटारमा एमाले संसदीय दलको बैठक सुरु, खनाल-नेपाल पक्षद्वारा बहिस्कार

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ ।बिहीवार बिहान ११ बजेका लागि बालुवाटारमा बोलाइएको बैठक भर्खरै सुरु भएको एक नेताले जानकारी दिए । बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरु गएका छैनन् । ...

माधव-झलनाथ पक्षका सांसद पनि बालुवाटारको बैठकमा जाने

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष पनि संसदीय दलको बैठकमा जाने भएका छन् । बिहीवार विहान ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा बसेको नेपाल–खनाल पक्षका सांसदहरुको छुट्टै भेलाले प्र ...

काभ्रेपलाञ्चोकमा भूकम्पको धक्का

काठमाडौं  - काभ्रेपलाञ्चोकमा भूकम्पको धक्का महशुस भएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प जाँदा जिल्लाका केही स्थानमा धक्का ...

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोलामा ३ सयले बढेर ८७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ।  त ...