ब्रेकिङ न्युज
कोरोना बीमा रकम दुई महिनामा पनि भुक्तानी भएन
काटमाडौं - काटमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित १०० जनप्रतिनिधि र कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ भई बीमा दाबी गरे पनि दुई महिना पुग्दासम्म रकम भुक्तानी हुनसकेको छैन ।दुई महिनाअघि नै रकम भुक्तानीका लागि कागजातसहित बीमा संस्थानमा आवे ...
आज थप ७१० जनामा कोरोना पुष्टि, नेपालमा सक्रिय संक्रमित संख्या ८ हजार
काटमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय १० जनामा संक्रमण देखिएको हो । योसँगै ...
खेलकुदलाई सरकारले प्राथमिकता दिएको छ : मन्त्री गुरुङ
काठमाडौं, दोलखा - सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले खेलकूद क्षेत्रको विकासका लागि भौतिक संरचनाको निर्माणमा सरकारले उच्च प्राथमिकता दिएको बताएका छन । भीमेश्वर नगरपालिकाको टुँडिखेलमा निर्माण गर्न लागिएको रङ्गशालाको आज यहाँ शिलान्यास गर्दै ...
शीतलहरले तराईमा जनजीवन कष्टकर बन्दै
काठमाडौं, सुदूरपश्चिम - जाडो याममा तराईमा देखिने शीतलहरको समस्याले विगतमा जस्तै यस वर्ष पनि कैलाली, कञ्चनपुरलगायतका जिल्लामा वर्षेनी जनजीवन कष्टकर बन्ने गरेको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बन ...
कांग्रेस नेता कनौडियाको चिनी मिलले भन्यो: ‘किसानबाट ४ करोड लिन बाँकी छ’
काठमाडौं - कांग्रेस नेता विरेन्द्रकुमार कनौडियाको स्वामित्व रहेकाे महालक्ष्मी सुगर्स प्राईभेट लिमिटेडले उखुको किसानको पैसा भुक्तानी गर्न बाँकी नरहेको जनाएको छ ।कम्पनीका सहायक प्रवन्धक दीपक न्यौपानेले एक विज्ञप्ती जारी गर्दै भनेका छन्,‘उखुको बाँकी बक् ...
‘विवाहपञ्चमीले सद्भाव र सहिष्णुतालाई थप सुदृढ बनाउने’
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले माता सीता र भगवान् रामको शुभविवाह सम्पन्न भएको विशेष दिनका सम्झनामा मनाइने विवाहपञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना गरेकी छन । नेपाली समाज ऐतिहासिककालदेखि नै सहिष्णुता र सभ्यताको ...

.gif)