ब्रेकिङ न्युज
‘इनफ इज इनफ’ अभियानका सत्याग्रहीलाई भेटेर देउवाले जनाए ऐक्यवद्धता
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘इनफ इज इनफ’ अभियानका सत्याग्रहीहरुलाई भेटेर उनीहरुको मागमा ऐक्यवद्धता जनाएका छन् ।शनिबार बसन्तपुरमा अनशनरत 'इनफ इज इनफ'का अभियानका सत्याग्रहीहरुलाई भेटेर सभापति देउवाले युवाहरुक ...
वीरगन्जमा कोरोनाबाट थप एक महिलाको मृत्यु
काठमाडौं - वीरगन्जमा कोरोना संक्रमणले पुनः एक जना महिलाको मृत्यु भएको छ । गण्डक चोक नजिकै रहेको नारायणी वयोधा अस्पतालमा उपचारका लागि भर्ना रहेको क्रममा मृत्यु भएकी महिलामा कोभिड–१९ पुष्टि भएको छ । शुक्रबार बिहान सवा १० बजे मृत्यु भएकी ५० व ...
उपत्यकाका ६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - शनिबार काठमाडौं उपत्यका ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका ५ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।उनका अनुसार, टेकुस्थित राष्ट्रिय ...
थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ८६पुगेको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सं ...
निषेधित क्षेत्र तोड्न खोजेपछि ‘इनफ इज इनफ’का युवा प्रहरी नियन्त्रणमा
काठमाडौं - ‘इनफ इज इनफ’ अभियानमा रहेका केही युवाहरुलाई प्रहरीले शनिबार पनि नियन्त्रणमा लिएको छ ।सरकारको विरोध गर्न बालुवाटार जानेक्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।यसअघि, शुक्रबार पनि निषेधित क्षेत्र तोड्दै ...
सुदूरपश्चिममा ९ महिने बालिकासहित ५३ जनामा देखियो कोरोना संक्रमण
काठमाडौं - सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार ९ महिने बालिकासहित बझाङका २३ जना र कैलालीका ३० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा बझाङ जिल्लाको छ ...