ब्रेकिङ न्युज
सभामुख सापकोटाको सरकारी निवासमा कार्यरत एक जनामा कोरोना संक्रमण
काठमाडौं - प्रतिनिधि सभा सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास वालुवाटारमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।वालुवाटारमा कार्यरत उक्त कर्मचारीलाई हिजो (शुक्रबार) कोरोना संक्रमण पुष्टि भएको हो ।इपिडिमियोलोजी तथा रोग नियन्त ...
सांसद प्रदीप यादवलाई कोरोना संक्रमण
काठमाडौं - जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। सांसद यादवले आफ्नो फेसबुक पेजमार्फत् यस्तो जानकारी दिएका हुन् ।'मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स् ...
गुल्मीकाे रुरुक्षेत्र गाउँपालिकामा पहिरोले एकै परिवारका ४ को मृत्यु
काठमाडौं - शक्रबार साझ गुल्मीमा अविरल वर्षा ससँग आएको पहिरोको ढुङ्गाले किचेर ४ जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ को बम्घामा बोटेमाझी थरकि एक महिला सहित ४ जनाको मृत्यु भएको स्थानिय समाज सेवि नारायण पौडेलले जानकारी दिए ।बिना माझ ...
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो
काठमाडौं - कोभिड–१९ बाट थप चारजनाको मृत्यु भएको छ।यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ।मृत्यु हुनेमा पर्सा वीरगञ्जका ५६, ३५ र ६५ वर्षीय पुरुष छन्। त्यस्तै वीरगञ्ज स्थायी घर भई ललितपुर बस्ने ६५ वर्षीया महिलाको पनि मृत्यु भएको स्वास्थ्य तथा ...
काठमाडौं उपत्यकामा ३८ जना कोरोनाका बिरामी थपिए
काठमाडौं - उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छकाठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितको ठेगाना सरकारले खुलाएको छैन । ...
नेपालमा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १९७७१ पुग्यो
काठमाडौं - शुक्रवार विभिन्न जिल्लामा थप २२४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन्।यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९,७७१ पुगेको छ।सङ्क्रमितको सङ्ख्यासगै निको हुनेको स ...