ब्रेकिङ न्युज

पर्सामा सेना, प्रहरी र पत्रकारसहित ७३ जनामा कोरोना पुष्टि

काठमाडौं - पर्सामा नेपाली सेना, नेपाल प्रहरी, पत्रकारसहित ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।संक्रमित हुनेमा ६१ जना पुरुष र १२ जना महिला रहेको अस्पताल स्रोतले बताएको ...

काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन । ...

थप २४६ जनामा कोरोना संक्रमण कुल संख्या २० हजार ३३२​ पुग्यो, थप १ जनाको मृत्यु

काठमाडौं - नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या २० हजार ३३२​ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।संक्रमितमध्ये १४ ...

सुनको मूल्य तोलाकै एक लाख नजिक

काठमाडौं - नेपाली बजारमा सुनको भाउ तोलाको झण्डै १ लाख पुगेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । आज सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेको छ ।यसअघि शुक्रबार ...

वीरगन्जमा थप ४५ जनामा संक्रमण, मेयर सरावगीकी श्रीमती र छोरीमा पनि कोरोना

वीरगन्ज - वीरगन्ज वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको ५२ वर्षीया श्रीमती र २६ वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टी भएको छ ।वीरगन्जका मेयर बिजय सरावगीलाई संक्रमण पुष्टी भएपछि उहाँको परिवारका सदस्यहरुको पीसीआर टेष्ट गर्दा श्रीमती र छोरीमा सं ...

एकैदिन १७ जना सशस्त्र प्रहरीमा कोरोना ‘पोजेटिभ’

इलाम - ईलाममा शनिबार एकैदिन १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।विराटनगरमा रहेको प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब संकलन गरी पठाइएकामध्ये १७ जनाको रिपोर्ट पोजेटिभ आएको सशस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाले जानकारी दिए ।योसँगै ईल ...