ब्रेकिङ न्युज
बाँकेमा आइतबारदेखि तीन दिनसम्मका लागि जिल्लाभर पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने तयारी
बाँके - जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबारदेखि तीन दिनसम्मका लागि जिल्लाभर पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ । समुदायस्तरमा कोरोना सङ्क्रमणको जोखिम अत्यधिक बढेसँगै प्रशासनले निषेधाज्ञा जारी गर्ने भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर ...
बिहीबार काठमाडौं उपत्यकामा थपिए ४५ जना कोरोना संक्रमित
काठमाडौं - बिहीबार काठमाडौं उपत्यकाका तीन जिल्लामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४१ भक्तपुरमा २ र ललितपुरमा २ जना गरी ४५ जनामा संक्रमण देखिएको हो। बिहीबार थपिएका ४५ जनासह ...
कोरोना भाइरस अपडेट: थप तीन जनाको मृत्यु, देशभरि २७४ जनामा सङ्क्रमण पुष्टि
काठमाडौं - नेपालका विभिन्न जिल्लामा थप २७४ जनामा कोरोनाभाइरस सङ्क्रमण र थप तीन जनाको मृत्यु भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार अपराह्ण दिएको छ।यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९,५४७ पुगेको छ।अहिलेसम्म ५२ ज ...
मन्त्री भट्टलाई ज्यान मार्ने धम्की !
काठमाडौं - उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । बिहीबार संसदको उद्योण वाणिज्य तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री भट्टले बझाङबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) को पक्षमा लागेमा टाउको काट्ने ...
निर्मला हत्या प्रकरणः एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ
काठमाडौं - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाविरुद्धको कसुरमा मुद्दा खेपिरहेका आठजना प्रहरीले सफाइ पाएका छन् ।जिल्ला अदालत कञ्चनपुरले तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ ...
हालसम्म देशभर २२१ जना प्रहरीमा कोरोना संक्रमण
काठमाडौं - देशभर २२१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार थपिएका १५ प्रहरीसहित देशभर संक्रमितको संख्या २२१ पुगेको हो ।संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयका ४४, काठमाडौं उपत्यकाका ९, प्रदेश १ का २८, प्रदेश २ का ३९, गण्डकी प्रदेशका ४ ...