ब्रेकिङ न्युज
पुनः लकडाउन गर्न विज्ञहरुको सुझाव
काठमाडौं - सरकारलाई विज्ञहरुले फेरि लकडाउन गर्न सुझाव दिएका छन् ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकले मुलुकमा कोरोना संक्रमण बढ्दै गएको र जोखिम बढेको निष्कर्ष निकाल्दै कम्तीमा २ ...
अख्तियारका १५ जना कर्मचारीमा देखियो कोरोना संक्रमण
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीहरुमा कोरोना पोजिटिभ देखिएको छ ।अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार १ सय ८२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य मन्त्रालय अन् ...
डा. उप्रेती स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं - पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा. उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।डा. उप्रेतीलाई स्वास्थ्य ...
पर्सामा सेना, चिकित्सक र पत्रकारसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - पर्सामा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा नेपाली सेना, चिकित्सक, पत्रकार गरी थप ३४ जनामा संक्रमण पुष्टि भएको हो ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध् ...
सुनको मूल्य पुग्यो प्रतितोला ९९ हजार ८ सय
काठमाडौं - मंगलबार सुनको मूल्य ९९ हजार ८ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। सोमबार प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको सुन आज २ सय बढेर नयाँ रेकर्ड कायम गरेको हो। यसअघिको सुनको मुल्य सोमबार थियो। पछिल्लो समय सुन अनपेक्षित रुपले बढ्दै गएको छ।आज चाँद ...
पुराना गाडी हटाउन माग गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौं - सर्वोच्च अदालतमा नेपालभरका पुराना थोत्रा गाडी हटाई सफा गरी हरेक कार्यालय स्वच्छ तथा वातावरणमैत्री कार्यालय बनाउन आदेशको माग गर्दै रिट दायर गरिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालयसहित १४ लाई विपक्षी बनाई अधिवक्त ...