पछिल्लो २४ घण्टामा ९ हजार बढीमा कोरोना पुष्टि, १६८ जनाको मृत्यु खबर एक्सप्रेस २०७८-०१-२९ ०४:४४ मा प्रकाशित Total Shares: 752 काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस